जति हाम्रो दैनिकि अस्तव्यस्त बन्दै गएको छ, त्यती नै हामीले विभिन्न घातक रोगहरुर्लाइ निम्ताइरहेका छौँ । अस्वथ्य खानपान, धुमपान मध्यपानले हामीलाई क्यानसर जस्ता प्राणघातक रोगहरु लाग्छ सक्छन् । "/>

तपाईको मुख भित्र यस्ता संकेत त छैनन् ? क्यान्सर हुन सक्छ

तपाईको मुख भित्र यस्ता संकेत त छैनन् ? क्यान्सर हुन सक्छ


जति हाम्रो दैनिकि अस्तव्यस्त बन्दै गएको छ, त्यती नै हामीले विभिन्न घातक रोगहरुर्लाइ निम्ताइरहेका छौँ । अस्वथ्य खानपान, धुमपान मध्यपानले हामीलाई क्यानसर जस्ता प्राणघातक रोगहरु लाग्छ सक्छन् ।

अमेरिकाको टफ्ट्स विश्वविद्यालयको अनुसन्धानमा मुखमा आउने केहि परिवर्तनले फोक्सो तथा कोलोन क्यानसरको संकेत गर्ने बताएको छ । यस्ता क्यानसर हुनअघि देखि नै मुखमा धेरै प्रकारका परिवर्तनहरु आउने बताइएको छ । यस्ता संकेतहरुलाई समयमा पहिचान गर्नसके यसको खतराबाट जोगिने पनि अनुसन्धानले बताएका छन् ।

यी हुन खतराका संकेत

-मुखको छालामा लामो समयसम्म घाउ आइरहनु पनि एउटा हो । जसलाई हामी सामान्यतय भिटामिन बि कमप्लेक्सको कमी भनेर वेवास्ता गरिरहन्छौं ।

-यदि तपाईलाई आफ्नो चिउँडो या ओठहरु घुमाउन अप्ठ्यारो हुन्छ त्यो पनि क्यानसरको लक्ष्यण हुनसक्छ ।

-लामो समयदेखि तपाईको मुखदेखि ब्लीडिङ भैरहेको छ या गालाका हड्डीहरु सुनिने गरेको छ भने त्यो पनि क्यानसरको संकेत हुनसक्छ ।

-मुखभित्रको कुनैपनि हिस्साको रंगमा परिवर्तन आएको छ भने तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ यो क्यानसरको संकेत पनि हुनसक्छ ।

-लामो समयदेखि तपाईको दाँत या चिउँडोको आसपास असह्य पिडा हुन्छ भने त्यो पनि क्यानसरको संकेत हो । एजेन्सी

Skip This
Logo