काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन् ।
सरकारले थप गरेको यस मन्त्रालयमा आज पुनलाई सपथ गराउने तयारी भएको हो । पुनले गृहमन्त्रालयमा फर्कीन लागेका सुधन गुरुङसँगै शपथ ग्रहण गर्ने छन् । पुन यसअघि सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए ।





























प्रतिक्रिया