एमालेकाे निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठक सुरु

एमालेकाे निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठक सुरु

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा “बादल ” नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठक सुरु भएको छ।

बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहेका छन् । उनले पार्टी संगठन सुदृढीकरण, निर्वाचन समीक्षाको निष्कर्ष तथा आगामी कार्यदिशाबारे आफ्नो धारणा राख्दै कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन आग्रह गरेका छन् ।

Logo