विहेकोलागी अव धेरै नकुर्ने केकीको खुलासा (भिडियो अन्तर्वार्ता सहित)

विहेकोलागी अव धेरै नकुर्ने केकीको खुलासा (भिडियो अन्तर्वार्ता सहित)


केन्द्रबिन्दु संवाददाता । ७ असार २०७४, काठमाडौं ।

बौद्धिक अभिनेत्री केकी अधिकारीले चाँडै झ्याईं पार्ने सोच बनाएको बताएकी छन् । केन्द्रबिन्दु टिभीकालागी कुराकानी गर्दै उनले भनेकिछन् –‘अव धेरै कुर्दीन होला ।’

‘आफू लभमा नपरेकाले भनेजस्तो केटा माग्न आए विहे गर्छु’– अन्तर्वार्तामा उनले भनेकी छन् । निकै खुलेर प्रस्तुत भएकी केकीले चलचित्र क्षेत्रमा निर्माण र निर्देशन गर्ने सोच भएको पनि वताएकि छन् । निर्देशक बद्री अधिकारीकी छोरी केकी सस्तो चर्चामा आउन नचाहाने अभिनेत्रीमा गनिन्छिन् ।

 

Logo