प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्।
प्रधानमन्त्री ओली आज साँझ ७ः१० बजे शितल निवास गएका हुन्।
प्रधानमन्त्री ओली आज आकस्मिकरुपमा शितल निवास गएका हुन्। उनी राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्णरुपमा लिइएको छ ।
प्रकाशित: ४ फागुन २०७७ २०:१० मंगलबार