नेकपा प्रचण्ड-नेपाल समूह : स्थायी कमिटी बैठक सकिए लगत्तै केन्द्रीय कमिटी बैठक

नेकपा प्रचण्ड-नेपाल समूह : स्थायी कमिटी बैठक सकिए लगत्तै केन्द्रीय कमिटी बैठक


नेकपा प्रचण्ड नेपाल समूहको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरू भएको छ ।

आजको बैठकमा निर्वाचन आयोगमा विचाराधीन पार्टी आधिकारिकताको मुद्दाका बारेमा अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले ब्रिफिङ गर्ने कार्यक्रम तया छ ।

केन्द्रीय कमिटी बैठक बस्नु अघि सो समूहको स्थायी कमिटी बैठक पनि आजै बसेको थियो । 

यसैबीच यस समूहले सबै केन्द्रीय सदस्यहरूको नागरिकता र सदस्यता परिचय पत्र संकलन गरेको छ । निर्वाचन आयोगमा बुझाउनु पर्ने भन्दै नागरिकता र सदस्यता परिचय पत्र संकलन गरेको हो ।

Logo