पूर्वमन्त्री जोशीको अवस्था गम्भीर

पूर्वमन्त्री जोशीको अवस्था गम्भीर


मस्तिष्कघात भएका  पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको आज शल्यक्रियाको तयारी भइरहेको छ ।

शरीरको देब्रेपट्टी समया देखिएपछि उनी गए राति नै  वीर अस्पताल भर्ना भएका थिए । जोशीलाई वीरबाट थप उपचारका लागि आज शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको छ ।  नेता जोशीको अवस्था गम्भीर रहेको छ ।

जोशीका सहयोगी सुशान्त आचार्यका अनुसार उनको अपरेशन गर्ने तयारी भइरहेकाे छ । 

Logo