राजनीति

पूर्वमन्त्री जोशीको अवस्था गम्भीर

15 Shares

मस्तिष्कघात भएका  पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको आज शल्यक्रियाको तयारी भइरहेको छ ।

शरीरको देब्रेपट्टी समया देखिएपछि उनी गए राति नै  वीर अस्पताल भर्ना भएका थिए । जोशीलाई वीरबाट थप उपचारका लागि आज शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको छ ।  नेता जोशीको अवस्था गम्भीर रहेको छ ।

जोशीका सहयोगी सुशान्त आचार्यका अनुसार उनको अपरेशन गर्ने तयारी भइरहेकाे छ । 

प्रकाशित: १४ फाल्गुन २०७७ ११:१३ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी