राजनीति वाग्मती

ओली समूहको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

15 Shares

प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापनापछि संसद बैठक बोलाउने तयारी भइरहेको बेला प्रधानमन्त्री ओलीले खोटाङबाट निर्वाचित भट्टराईलाइ दलको प्रमुख सचेतक बनाएका हुन् ।

पूर्व सचेतक देव गुरुङ नेकपा दाहाल-नेपाल समूहका हुन् ।

प्रकाशित: १४ फाल्गुन २०७७ १५:५६ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी