बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी


आज मन्त्रिपरिषद्को बैठक जारी छ । विहान प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो । 

मन्त्रिपरिषद्को आजको बैठकमा पछिल्लो घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ। 

Logo