‘सर्वोच्चको फैसला स्वीकार छ’:प्रधानमन्त्री

‘सर्वोच्चको फैसला स्वीकार छ’:प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्चको फैसला स्वीकार गर्ने बताएका छन्।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादको फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिएपछि प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

संसद भवनमा पुगेर बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला स्वीकार गर्ने बताएका हुन् ।  आजै मात्र सर्वोच्चले नेकपाबारे परेको रिट उपर फैसला गरेको थियो ।

Logo