लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि


लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुने भएको छ। बैठक आज दिउँसो १ बैठक बस्ने बताइएको छ । आजको बैठकमा दुई वटा विधेयक पेश हुने भएकाछन्। 

प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धि विधेयकलाई सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची छ । यस्तै प्रदेश विश्व विद्यालय स्थापनाका लागि अध्ययन समितिको प्रतिवेदनमाथि छलफलका लागि प्रस्ताव पेश हुने पनि आजको बैठकको कार्यसूची रहेको बताइएको छ।

Logo