सुरेन्द्र पाण्डे र घनश्याम भुषाल पनि पार्टीबाट निलम्बित

सुरेन्द्र पाण्डे र घनश्याम भुषाल पनि पार्टीबाट निलम्बित


नेकपा (एमाले)ले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि निलम्बन गरेको छ।

उनीहरुले पार्टीलाई बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका हुन् ।

एमालेले यसअघि नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बित गरिसकेको छ।

Logo