प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक


प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

आजको मन्त्रिपरिषद् बैठकका एजेण्डा तय नभएपनि यो नियमित बैठक हो । हरेक हप्ता सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ।

आजको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक निर्णय हुनसक्ने अनुमान गरिएको छ।

Skip This
Logo