योगेश भट्टराई नजरमा एमाले एकता हुन नसक्नुको मूल जड के हाे ?

योगेश भट्टराई नजरमा एमाले एकता हुन नसक्नुको मूल जड के हाे ?


नेकपा एमालेका युवानेता योगेश भट्टराईले नेकपा एमाले एकता हुन नसक्नुमा मूल जड भनेकै अध्यक्ष केपी शर्मा ओली, नेता माधव कुमार नेपाल र झलनाथ खनालकाे प्रवृति रहेको दाबी गरेका छन्

 उनले एमाले अध्यक्ष केपी शर्मा ओली जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी गर्न तयार हुने तर, आफ्नै पार्टीका वरिष्ठ नेताहरू माधव कुमार नेपाल र झलनाथ खनालसँग सहकार्य गर्न नमान्नु समस्या रहेकाे बताए । 

यस्तै आफ्नै पार्टी अध्यक्ष ओलीसँग मिल्न तयार नहुने तर विपक्षी गठबन्धन बनाएर अघि बढेको भन्दै माधव नेपाल र झलनाथ खनालकाे पनि उस्तै प्रवृति रहेकाे बताए । 

 

Logo