गण्डकी प्रदेशसभाका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाएनन् विश्वासको मत

गण्डकी प्रदेशसभाका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाएनन् विश्वासको मत


गण्डकी प्रदेशसभाका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएका छन् । आज प्रदेश सभामा भएको मतदानमा उनले विश्वासको मत गुमाएका हुन् । 

उपस्थित संख्या ५८ संख्या मध्ये ५७ जनाले मतदान गरेका थिए । उनको पक्षमा २७ मत परेको छ । यस्तै हुन्न भन्ने पक्षमा ३० मत परेको थियो । 

Logo