टाउकाको ओखती नाइटामा लगाएर हुन्न! : बाबुराम भट्टराई

टाउकाको ओखती नाइटामा लगाएर हुन्न! : बाबुराम भट्टराई


जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिक दल र तिनको नेतृत्वमा आएको स्खलन भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा भटराईले  पार्टी र नेतालाई आमुल परिवर्तन गर्नुपर्ने वा नयाँ बनाउने आँट गर्नुपर्ने बताए ।

Logo