प्रतिनिधिसभा विघटनः देउवासहितको मुद्दामा बहस सुरु

प्रतिनिधिसभा विघटनः देउवासहितको मुद्दामा बहस सुरु


कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसद निवदेक रहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु भएको छ।

प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार काकी, मीरा खड्का, ईश्वरीप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा बहस सुरु भएको छ।

निवेदकतर्फबाट बहस सुरु भएको छ। सुरुवाती बहसमा निवेदकतर्फका कानून व्यवसायी खम्बबहादुर खाती आएका छन्।

Skip This
Logo