लुम्बिनी प्रदेशसभाको बैठक असार २७ गतेसम्म स्थगित

लुम्बिनी प्रदेशसभाको बैठक असार २७ गतेसम्म स्थगित


लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ। गत आइतबारको प्रदेशसभा बैठक विपक्षी दलहरुले बहिस्कार गरेपछि आजसम्मको लागि स्थगित भएको थियो।

आज बैठक सुरु नहुँदै प्रदेशसभा सचिवालयले सूचना टाँस गरी २७ गतेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो।  

सूचनामा अर्को बैठक असार असार २७ आइतबार दिनको १ बजे बस्ने गरी तय भएको जानकारी गराइएको छ। 

Logo