न्यायमुर्तिलाई धन्यवाद, मित्र देउवालाई वधाईः रामचन्द्र पौडेल

न्यायमुर्तिलाई धन्यवाद, मित्र देउवालाई वधाईः रामचन्द्र पौडेल


सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवालाई वधाई दिएका छन् । 

उनले केहीबेर अघि सामाजिक संजालमा एक स्टाटस लेख्दै देउवालाई वधाई दिएका हुन् । उनले भनेका छन्:

संविधान रक्षा गर्ने हाम्रो अभियान सफल भयो। संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ। यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा मित्र पार्टी सभापति शेरबहादुर देउवालाई हार्दिक बधाई ।

Logo