माधव नेपाल समूहको स्थायी कमिटी बैठक बुद्धनगरमा जारी

माधव नेपाल समूहको स्थायी कमिटी बैठक बुद्धनगरमा जारी


नेकपा (एमाले)को माधव नेपाल समूहको स्थायी कमिटी बैठक अहिले जारी छ। बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा आज केन्द्रीय कमिटी बैठक बस्नु अघि स्थायी कमिटीका सदस्य बैठक सुरु भएको हो।

केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेन्डाबारे छलफलका लागि नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको हो। 

पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति तय गर्न केन्द्रीय कमिटी बस्न लागेको नेपाल पक्षिय स्रोतले जनाएको छ।

Logo