१५ माघ २०७८ शनिबार
1
1
1

अध्यादेश जसले ल्याए पनि गलत : गगन थापा

1
1
1
1
1
1
1
1
1

नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य गगनकुमार थापाले अध्यादेश हिजो र आज जसले ल्याए पनि गलत भएकाे बताएका छन् । 

संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत,आज गलत,सधैं गलत,जसले गरे पनि गलत भन्दै उनले समाजिक सञ्जालमा पोस्ट गरेका हुन् । 

उनले भनेकाे छन् -'हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन। समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ।'

प्रकाशित: २ भदौ २०७८ ०९:१० बुधबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी