एमसीसीको विरोधमा प्रदर्शन (फोटो फिचर)

एमसीसीको विरोधमा प्रदर्शन (फोटो फिचर)


मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को विरोधमा राजधानीमा प्रदर्शन भएको छ।
काठमाडौंको रत्नपार्कमा नेकपा (माले) र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त रूपमा नागरिक सभाको आयोजना गरी विरोध प्रदर्शन गरेका हुन्। 


‘सत्यार्थ प्रकाश जनसभा एमसीसी सम्झौता खारेजी आन्दोलन’ नाम दिइएको कार्यक्रमलाई नेकपा मालेका महासचिव सीपी मैनाली र मोहन वैध नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले सम्बोधन गरे।
उनीहरूले एमसीसीकोे विरोध गर्दै त्यसलाई असफल पार्नुपर्नेमा जोड दिए। तस्बिरहरू: उत्सव वाग्ले


 

Logo