आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

आज पनि एमाले केन्द्रीय कमिटी बैठक बस्दै


 शुक्रबारदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल भइरहेको छ। 

आजको बैठकमा विधान महाधिवेशनमा पेश गरिने ति प्रस्तावमा छलफल गर्न गठित दशबटा समूहले छलफल गरेपछि टोली नेताले रिपोर्ट प्रस्तुत गर्नेछन्।   यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि केन्द्रीय कमिटीको बैठक छलफल भइरहेको हो।

 

Logo