राष्ट्रियसभाको बैठक सूचना टाँस गरेर स्थगित

राष्ट्रियसभाको बैठक सूचना टाँस गरेर स्थगित


राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरेको हो। 

राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ। यसअघि असोज ११ गते राष्ट्रियसभाको बैठक भएको थियो।

Logo