पूर्व प्रधानमन्त्री डा.भट्टराईद्वारा ९२ वर्षीय बुवाको हातबाट टीका ग्रहण

पूर्व प्रधानमन्त्री डा.भट्टराईद्वारा ९२ वर्षीय बुवाको हातबाट टीका ग्रहण


पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शुभसाइतमा आफ्नो बुवाको हातबाट टीका ग्रहण गरेका छन्। 

उनले आफ्ना ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका हुन्।

उनीसहित उनको सबै परिवारले बुवाको हातबाट टीका ग्रहण गरेको हो।

आज टीकाको उत्तम साइत बिहान १०ः०२ बजे रहेको थियो।

Logo