प्रधानन्यायाधीश जबराले आन्दोलित सहकर्मीलाई वार्तामा बोलाए (पत्रसहित)

प्रधानन्यायाधीश जबराले आन्दोलित सहकर्मीलाई वार्तामा बोलाए (पत्रसहित)


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलित सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनलाई वार्तामा आउन आग्रह गरेका छन्। 

बारले निरन्तर दुई सातादेखि आन्दोलनमा रहेका बेला सोमबार प्रधानन्यायाधीश जबराले विज्ञप्ति जारी गरेर आन्दोलित सहकर्मी न्यायाधीश र बारलाई वार्ता र संवादबाट समस्या समाधान खोज्न आग्रह गरेका हुन्। 

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै निरन्तर आन्दोलनमा रहेका न्यायाधीश र बारलाई जबराले वार्तामा बोलाएका हुन्। 

Logo