एमाले बन्दसत्रमा कार्यकर्ताको नाचगान

एमाले बन्दसत्रमा कार्यकर्ताको नाचगान


नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्रमा कार्यकर्ताहरूले नाचगान गरेका छन्। 

साँझ परेसँगै एमाले नेतृ तथा गायिका कोमल वलीसँगै कार्यकर्ताहरूले नाचगान गरिरहेका हुन् ।

यससँगै बन्दसत्र स्थलको माहोल सांगीतिक बनेको थियाे।

Logo