एमालेकाे बन्द सत्र साँझ ७ बजेदेखि

एमालेकाे बन्द सत्र साँझ ७ बजेदेखि


नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उनले यस्तो बताएका हुन् । उनले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताएका छन् । 

अध्यक्ष ओलीले बोलाएपछि नेता बास्कोटा र सचेतक विशाल भट्टराई होटेलमा आएका थिए । उनीहरू अध्यक्ष ओलीलाई भेटेर बन्द सत्र स्थल फर्किएका छन् ।

Skip This
Logo