११ माघ २०७८ मंगलबार

अधिवेशनको कुनै काम नगरी आपत्तिजनक र पार्टी हितको विरुद्धमा काम भयो: भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको १०औँ महाधिवेशन प्रक्रियामा नजानु आपत्ति जनक रहेको बताएका छन् ।

नेता रावलले केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक तथा पार्टीको हितविरुद्धमा रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा रावलले लेखेका छन्, 'एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रक्रिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक  र पार्टी हितको विरुद्धमा छ ।'

एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी पक्रिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ।

राजनीति

प्रकाशित: १२ मंसिर २०७८ १८:१२ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी