1
0
Shares

नेता पोखरेलद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

1
1
1

तत्कालीन संविधानसभा सदस्य रामचन्द्र पोखरेलले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  

मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी नेताका भावना र सल्लाहअनुसार उम्मेदवारी दिन लागेको बताए । उनी तनहुँ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भएका थिए । 

राजनीति

प्रकाशित: २१ मंसिर २०७८ १४:०५ मंगलबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी