1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

बन्दसत्र जारी रहँदा एक महाधिवेशन प्रतिनिधि बेहोस, अस्पताल लगियो

1
1
1
1
1
1
1
1

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन्।

उद्घाटन सकिएको केही समयपछि बन्दसत्र सुरु भएको थियाे । बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए।

बेहोस भएर लडेका ती महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ।

राजनीति

प्रकाशित: २५ मंसिर २०७८ ०७:०५ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी