बन्दसत्र जारी रहँदा एक महाधिवेशन प्रतिनिधि बेहोस, अस्पताल लगियो

बन्दसत्र जारी रहँदा एक महाधिवेशन प्रतिनिधि बेहोस, अस्पताल लगियो


नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका छन्।

उद्घाटन सकिएको केही समयपछि बन्दसत्र सुरु भएको थियाे । बन्दसत्र जारी रहँदा एक जना महाधिवेशन प्रतिनिधि बेहोस भएका थिए।

बेहोस भएर लडेका ती महाधिवेशन प्रतिनिधिलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ।

Logo