मधेश प्रदेशको नामले मधेशी पहिचानमा ठूलो राहत मिलेकाे छ : उपेन्द्र यादव

मधेश प्रदेशको नामले मधेशी पहिचानमा ठूलो राहत मिलेकाे छ : उपेन्द्र यादव


जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को नाम मधेश प्रदेश राखेसँगै मधेशी पहिचानमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्। 

जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले होच्याउने र हेप्ने प्रवृत्तिबाट मधेशका जनताले मुक्ति पाएको बताए। 

‘मधेशी भन्ने साथै बिहारी, भारतीय भनेर हाम्रा मधेशी भाइहरू हेपिँदै आएका थिए। अब मधेश प्रदेशवाट पक्कै छुटकारा मिल्नेछ,’ उनले भने । 

Logo