२ जेठ २०७९ सोमबार
1
1
1
1

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

1
1
1
1
1
1

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ। केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ। 

१२ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनदेखि स्थानीय तह र  प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ। 

आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवसायीसँग छलफल गरिसकेका छन्। यसबारे बैठकमा प्रधानमन्त्री देउवाले ब्रिफिङ गर्नेछन् । 

राजनीति

प्रकाशित: १० माघ २०७८ १५:०९ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी