मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै


मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ। केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ। 

१२ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनदेखि स्थानीय तह र  प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ। 

आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवसायीसँग छलफल गरिसकेका छन्। यसबारे बैठकमा प्रधानमन्त्री देउवाले ब्रिफिङ गर्नेछन् । 

Logo