जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिताविरुद्धको रिटमा सुनुवाइ हुँदै

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिताविरुद्धको रिटमा सुनुवाइ हुँदै


स्थानीय तहको आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले कायम गरेको आचारसंहिताविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था कायम भएपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्चमा रिट दायर गरेका थिए ।  सोमबार दर्ता भएको रिटमाथि आज एकल इजलासमा सुनुवाइको पेसी तोकिएको छ ।

Logo