पूर्वप्रधानमन्त्री भट्टराईको अपिल : लोकतान्त्रिक महायज्ञमा उत्साहपूर्वक सहभागी बनौँ

पूर्वप्रधानमन्त्री भट्टराईको अपिल : लोकतान्त्रिक महायज्ञमा उत्साहपूर्वक सहभागी बनौँ


जनता समाजवादी पार्टीका सङ्‍घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी बन्न आग्रह गरेका छन् ।

निर्वाचनलाई ३५ हजार स्थानीय जनप्रतिनिधि प्रत्यक्ष चुनिने देशको सबैभन्दा ठूलो लोकतान्त्रिक महायज्ञ भनेका छन् । उनले सामाजिक सञ्जाल ट्‍वीटरमार्फत उनले तल्लो तहको लोकतन्त्रको जग बलियो बनाउनुपर्ने औंल्याए । 

डा। भट्टराईले गृह जिल्ला गोरखाको पालुङटार नगरपालिका-१, खोप्लाङ डाँडागाउँस्थित अन्‍नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । ‍

Logo