१६ असार २०७९ बिहीबार
1
1
1
1

गण्डकी प्रदेशको बजेट अधिवेशन जेठ ११ देखि

1
1
1
1

गण्डकी प्रदेश सभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ। प्रदेशप्रमुख पृथ्वीमान गुरुङले ११ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन्। 

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।

जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ। बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। 

संविधानतः असार १ गते प्रदेश सरकारको बजेट प्रस्तुत हुनुपर्छ।

राजनीति

प्रकाशित: ५ जेठ २०७९ २१:०६ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी