प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै


संघीय संसद् अन्तर्गत आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। 

बैठक दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेकका विषयमा छलफल हुनेछ। 

बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरुले बोल्ने क्रम जारी छ।

Logo