१६ असार २०७९ बिहीबार
1
1
1
1

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

1
1
1
1

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि जारी छ। मंगलबारबाट सुरु भएको संसदको बजेट अधिवेशनको शुक्रबार चौथो बैठक बसिरहेको हाे। 

उक्त प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन्। 

बुधबारबाट सुरु भएको सो छलफल शुक्रबार पनि चलेको हो। बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बैठकमा सहभागी हुन निर्देशन दिएका थिए। शुक्रबारको जारी बैठकमा मन्त्री शर्मा सहभागी छन्। 

राजनीति

प्रकाशित: ६ जेठ २०७९ १३:४३ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी