१० कछुवासहित दुईजना पक्राउ

१० कछुवासहित दुईजना पक्राउ


कछुवासहित दुईजनालाई पक्राउ परेका छन् ।

प्रहरी प्रभाग कोटेश्वरको टोलीले १० कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका-९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैध रूपमा कछुवा ओसारपसारमा संलग्न उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरी पक्राउ उनीहरुसँग कछुवासहित, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा९९प ४९४४ नम्बरको मोटरसाइकल एक थान बरामद गरेको छ।  

Logo