३१ साउन २०७९ मंगलबार
1
1
1
1

जिल्ला समन्वय समिति बर्दियामा कांग्रेसकाे प्यानलै निर्विरोध

1
1
1
1
1

जिल्ला समन्वय समिति बर्दियामा नेपाली कांग्रेस निर्विरोध विजयी भएको छ।

आठ स्थानीय तह रहेको बर्दियामा जिससका लागि अन्य दलको उम्मेदवारी नपरेपछि कांग्रेसले प्यानल नै जितेको हो। जिसस प्रमुखमा सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन्।

जिसस उपप्रमुखमा अमिताकुमारी यादव चयन भएकी छन्। सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भए।  

राजनीति

प्रकाशित: १ असार २०७९ ०८:३३ बुधबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी