रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा कार्यक्रममा देखिएको लहर (फोटोफिचर)

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा कार्यक्रममा देखिएको लहर (फोटोफिचर)


पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उनले बताए ।  
 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Logo