पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन (तस्बिरहरु)

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध अनेरास्वियुको प्रदर्शन (तस्बिरहरु)


मूल्य वृद्धिविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ । एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ । यसअघि हिजो पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो। सरकारले सोमबाबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि गरेको थियो । 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

 

PreviousNext

Skip This
Logo