२४ साउन २०७९ मंगलबार
1
1
1
1

कृषि मन्त्री बनाएको झण्डा हल्लाऊ भनेर कि मल देऊ भनेर ? : ओली

1
1
1
1
1

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा मागेका छन। 

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा किसानलाई मल दिन नसकेको भन्दै राजीनामा मागेका हुन्। 

‘ मल पाउँदैन, तपाईहरू चुप लागेर कानमा तेल हालेर बस्नु हुन्छ। मल ल्याउन बाध्य पार्नु पर्दैन सरकारलाई ? दुनियाँमा त मल दिएन भने त कृषिमन्त्रीले त तत्काल राजीनामा दिनुपर्छ, के हेरेर बस्ने ? मन्त्रीले के हेरेर बस्यो ? सरकारले के हेरेर बस्यो ?,’ उनले भने, ‘अनि मुख्य काम कृषि क्षेत्रलाई हेर्नुपर्ने, मन्त्री भएर भत्ता खाऊ, झण्डा हल्लाऊ भनेर मन्त्री बनाएको कि किसानलाई मल देऊ भनेर ? ’

 
 

राजनीति

प्रकाशित: १८ असार २०७९ १९:०१ शनिबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी