चार महिनाका लागि बस्नेत प्रदेश-१ को सांसदमा नियुक्त

चार महिनाका लागि बस्नेत प्रदेश-१ को सांसदमा नियुक्त


प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहदाँ हिमा बस्नेत प्रदेश-१ सांसदमा नियुक्ती भएकी छिन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सिफारिसमा बस्नेतलाई प्रदेश सांसदमा नियुक्त गरिएको हो । एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी  ठहर भएपछि रिक्त रहेको सो स्थानमा समानुपातिक कोटावाट बस्नेतलाई नियुक्त गरिएको हिक्मतबहादुर कार्कीले जानकारी दिए ।

Logo