प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त


प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् ।

नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आएका सुवेदीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

Logo