एमाले केन्द्रीय कमिटी बैठकले के-के गर्‍याे निर्णय ? [सूचीसहित]

एमाले केन्द्रीय कमिटी बैठकले के-के गर्‍याे निर्णय ? [सूचीसहित]


नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भदौ २२ गतेभित्र प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ। 

केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भदौ २२ गतेभित्र बन्दसूचीमा पेस गरिने उम्मेदवारको नाम सिफारिस गर्न भनेको जानकारी दिए । 

यस्तै, बैठकले उम्मेदवारको छनौट मापदण्ड तोकेको छ। पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्ध हुनुपर्ने, लोकप्रियता र विजयीको सुनिश्चितता, सन्तुलन र समावेशीता, निर्वाचन कानुनबमोजिम पूरा भएको मापदण्ड बनाइएको गुरुङले बताए । बैठकले आगामी निर्वाचनका लागि निर्णय गर्ने विशेष अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिने पनि निर्णय गरेको छ ।

केन्द्रीय कमिटी  बैठकका निर्णयहरू-

 

Logo