धर्मको खोल ओडेर अधर्म गर्ने धेरै छन् (भिडियोमा)

धर्मको खोल ओडेर अधर्म गर्ने धेरै छन् (भिडियोमा)


पवित्र तीर्थस्थल देवघाटधाममा रहेको गलेश्वर आश्रम देवघाटको पर्याय जस्तै बनिसकेको छ । बि.सं २०२३ सालमा व्रह्मलीन योगी गलेश्वर बाबाद्धारा स्थापना गरिएको गलेश्वर आश्रममा तीर्थालु भक्तजनहरुलाई बस्ने र खाने ब्यवस्था गरिन्छ ।

निःशुल्क शिक्षाका साथै विद्यार्थीहरुलाई बस्न र खानको पनि निःशुल्क व्यवस्था रहेको छ । आश्रममा ५ सय भन्दा धेरै जनाले दैनिक खानाखाने गर्छन् । उक्त भक्तजनहरुलाई साथै त्यहाँ खाना खाने व्यक्तित्वहरुलाई उक्त श्रोत कहाँबाट जुट्छ त ? प्रस्तुत छ त्यहि विषयमा गरिएको एक बिशेष कुराकानी ।

Logo