नेपालले गुमायो दोस्रो विकेट

नेपालले गुमायो दोस्रो विकेट


त्रिकोणात्मक टि–२० आई सिरिजको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध दोस्रो विकेट गुमाएको छ ।  

पहिलो विकेटका रुपमा नेपालले कुशल भुर्तेललाई गुमाएको थियो । यस्तो दोस्रो विकेटका रुपमा नेपालले सोमपाल कामीलाई गुमाएको छ । पहिलो विकेटका रुपमा कुशल २ रनमा आउट भए भने दोस्रो विकेटका रुपमा सोमपाल ८ रनमा आउट भएका हुन् । अहिले नेपाल र हंगकंगविरुद्धको खेल मुलपानी क्रिकेट मैदानमा चलिरहेको छ । नेपाल अहिले ५ ओभरमा ३१ रन बनाएर २ विकेट गुमाएर खेलिरहेको छ । 

Logo