ह्वात्तै बढ्यो सुनको भाउ

ह्वात्तै बढ्यो सुनको भाउ


आज बिहिबार सुनको भाउ ह्वात्तै बढेको छ। बुधबार  बुधवार प्रतितोला ६० हजार एक सय रुपियाँमा कारोबार भइरहेको छापावाला  सुनको मूल्य आज छ सय रुपियाँले ६० हजार सात रुपियाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति १० ग्राम सुनको मूल्य ५२ हजार ४० रुपियाँ कायम गरेको गरेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि पाँच रुपियाँले बढेर सात सय ६५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ५६ रुपियाँ कायम गरेको छ ।

Skip This
Logo