संसद पुनः स्थापनापछि प्रचण्ड र माधव नेपालले यसरी साटे खुशी

संसद पुनः स्थापनापछि प्रचण्ड र माधव नेपालले यसरी साटे खुशी


सर्वाेच्च अदालतले सरकारले गरेको प्रतिनिधिसभा विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले लड्डु खाएर खुशी साटासाट गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सर्वाेच्च अदालतले सरकारकाे साे निर्णय बदर गरेपछि प्रचण्ड र नेपालले लड्डु खाएर खुशी साटेका हुन् ।

तस्वीर : गंगा दाहाल

Logo